विश्वकै अग्लो स्थान छुमचौर जिउलोमा रोपाइँ महोत्सव सम्पन्न

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा नं. ३ स्थित छुमज्युलोमा रोपाइँ महोत्सव सम्पन्न भएको छ । जिल्ला कृषि विकास कायर्यालय जुम्लाको आयोजनामा धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न भएको हो । विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने परिचय पाएको छुमज्युलोमा मार्सीधानको संरक्षण, उत्पादन बृद्धि तथा खेतीमा किसानलाई हौस्याउन वर्षेनी महोत्सव हुँदै आएको छ । किसानको…