बेसीशहर । चाडपर्व निजिकिसँगै बजार अनुगमनलाई तिव्रता दिन थालिएको छ । जिल्ला अनुगमन टोलीले लमजुङका विभिन्न पसलमा दिनहुँजसो अनुगमन थालेको हो । अनुगमनको क्रममा मंगलबार बेसीशहर बजारका १२ वटा पसलहरु अनुगमन गरेको थियो । बेसीशहर ७ पुरानो बैक चोक देखि भिमसेन स्थान सम्मका यटीका पसलमध्य ५ वटा स्टोर्स, २ वटा फ्रेस हाउस, २ वटा किराना…