धरानमा खानेपानीको मूल्य पुरानै कायम

काठमाडौँ । धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ) ले अन्ततः खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता लिएका छन् । महसुल वृद्धिविरुद्ध आन्दोलनरत १० राजनीतिक दलको संयुक्त संघर्ष समिति र मेयर साम्पाङबीच ८ घण्टा लामो छलफल र वार्तापछि महसुल वृद्धिको निर्णय फिर्ता गरिएको हो । दुई पक्षीय वार्तापछि तीन बुँदे सहमति गर्दै खानेपानी…