धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा)काे रेशम चौधरी पक्षले विश्वासको मत नदिने भएकाे छ । आज विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री सोडारीलाई पार्टीका संसदीय दलका प्रमुख सचेतक खुशीराम डंगौरा थारुले विश्वासको मत नदिन निर्देशन जारी गरेका छन् । थारु नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्षका हुन् । आज साँझ…