अत्यधिक गर्मिले खाेला नाला सुके, पानी नपाएर मर्न थाले चाैपाया !

बैशाख  । राैतहटस्थित लाल वकैया नदीलगायत स-साना खाेला नाला  शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन् । करिब दुई महिना आगाडीदेखि लाल बकैया नदी सुकेकाे हाे । पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेकाे थियाे । त्यसपछि लागातार तापक्रम दैनिक बढोतरी हुँदै आएकाे छ । हिजो ( मंगलबार ) राैतहटकोअधिकतम तापक्रम ४४ डिग्री…