सुनसरीमा एक महिलाको हत्या

सुनसरी । सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको जङ्खल क्षेत्रमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानवाट महिला धरान-१६ बस्ने २१ वर्षीया सुमना श्रेष्ठको भएको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएका एक व्यक्तिले युवतिको शव भुईँमा लडिरहेको देखेपछि बुधवार प्रहरीलाई खबर गरेका थिए । मृतकको घाँटीमा…