अत्तरिया (कैलाली) । कैलालीको गोदावरी नगरपालिका– ५ स्थित गोदावरीधाममा बाह्रराशि दर्शन मकरमेला सुरु भएको छ। गोदावरीधाम विकास समितिको आयोजनामा आजदेखि सुरु भएको मेला आगामी माघ १२ गतेसम्म सञ्चालन हुनेछ । धार्मिक तथा पर्यटकीयस्थल गोदावरीधाममा पर्यटकीय चहलपहल बढाउने तथा यस क्षेत्रको प्रचारप्रसारमा मेला सहयोगी हुने विश्वासका साथ आयोजना गरिएको समितिका अध्यक्ष पदमराज जोशीले बताए । ‘मेलामा…