ललितपुर । ललितपुर महानगरपालिकाको जाउलाखेलमा इनारमा खसेका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ । ललितपुर उपमहानगर–५ जावालाखेलस्थित स्टील टावरको पछाडि घरको कम्पाउण्डमा रुख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको नगर प्रहरीले सकुशल उद्धार गरेको हो । नगर प्रहरी प्रमुख सिताराम हाछेथुले इनारमा तीन फिट मात्रै पानी भहेकाले बन्जी…