अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते

अछाम । अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाँउपलिकामा भएको टयाक्टर दुर्घटनामा अन्य तीन जना घाईते भएका छन् । घाइतेहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मेल्लेख गाउँपालिकामा सोमबार बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएको परिचय खुलिसकेको छैन । घाइते…