कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन ४८ सांसद प्रदेश प्रमुखकोमा

विराटनगर । कोशी प्रदेशका ४८ जना प्रदेश सभा सदस्य मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न दबाब दिन प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएका छन् । बिहीबार नै नेकपा एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेश सभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले आज ५ बजेपछि नियुत्तीको प्रक्रिया…