कोशी सरकार विरूद्धको मुद्दा पूर्ण इजालसमा सुनुवाइ गर्न आदेश

काठमाडौं । कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालसले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको सुनुवाइमा सहभागी बहसमा सहभागी वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए । भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले…