बाराको सिम्रौनगढमा गोली चल्याे, एक जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएको छ । नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूले लामो समयदेखि तलब नपाएको भन्दै दुई महिनायता आन्दोलन गर्दै आएका छन् । नगरपालिकाका मेयर किशोरी साह कलवारले…