कालीगण्डकी नदीको बहाव दुई वर्षयताकै उच्च बिन्दुमा

पर्वत । लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च बिन्दुमा पुगेको छ । नदीको सतह दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताएका छन् । उनले बिहानैदेखि नदीको सतहदेखि झन्डै आठ मिटर उचाइमा बहाव भइरहेको बताए । अहिलेको पानीको बहाव झन्डै…