एमाले कर्णालीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा याे समाचार तयार पार्दासम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षमा मीन बहादुर शाही, राजबहादुर सिंह, गुलावजंग शाह र प्रेमबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् । एमाले कर्णाली…