कोहलपुर । बाँकेको एक बाल सुधार गृहमा झडप हुदाँ एकजनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गत राती झडप हुदाँ एकजनाको मृत्यु भएको हो । सो झडपमा परी दर्जन बढी घाइते भएका छन । प्रमुख जिल्ला अधिकारी विपिन आर्चायका अनुसधार गृहमा रहेकाहरू बीच दुई समूहमा विभाजन भई झडप भए पछि…