एसिया कप क्रिकेट खेलप्रति खेलप्रेमीको आकर्षण

विराटनगर । कोशी प्रदेश क्रिकेट सङ्घ तथा मोरङ जिल्ला क्रिकेट सङ्घले संयुक्त रूपमा एसिया कप क्रिकेट खेल विराटनगरमा निःशुल्क देखाउने भएपछि खेलप्रेमीको आकर्षण बढेको छ । वर्ल्डलिङ्कसँगको सहकार्यमा एसिया कप क्रिकेट निःशुल्क देखाइने भएको हो । पहिलोपटक नेपालको एसिया कपअन्तर्गतको खेलहरू सेन्टर मलको छेउ नगर प्रहरी अगाडिको खाली जग्गामा प्रत्यक्ष प्रसारण गरिने तयारी भएको वर्ल्डलिङ्क…