कानुन व्यवसायीले आज बन्दीप्रत्यक्षीकरण बाहेक मुद्दामा बहस नगर्ने

काठमाडौँ । नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज (सोमबार)देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ । गत असार १३ गते जिल्ला अदालत ललितपुरका नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेका थिए । सोही विरोधमा बारले आज देशभरको अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने…