दाङ । लुम्बिनी प्रदेशसभा दोस्रो अधिवेसनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेक पारित गरेको छ । प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बीच प्रदेशसभाले विधेक पारित गरेको हो । सभामुख तुलाराम घर्तीले विधेकको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मत पारित…