भरतपुर महानगरमा एसीसहितको विश्राम कक्ष, कर प्रणाली अनलाइनमार्फत

चितवन । भरतपुर महानगरपालिकाले डिजिटल नागरिक बडापत्रदेखि सेवाग्रहीलाई वातानुकल विश्राम कक्षको सेवा सुचारु गरेको छ । महानगरपालिकाकी प्रमुख रेनु दाहालको अनुसार बुधबार अनलाइन प्रणालीमार्फत कर भुक्तानीदेखि पाँचवटा सेवा सुरु गरिएको हो । उनका अनुसार डिजिटल नागरिक बडापत्र, अनलाइन प्रणालीमार्फत कर भुक्तानी, अनलाइन दर्ता चलानी सेवा, सेवाग्राहीलाई चिसो तातो पिउने पानी, वातानुकल (एसी) सहितको विश्राम कक्ष…