हेटौडा । मकवानपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । मनहरीमा ना ६ ख ६६६७ र ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठोक्किदा ३ जनाको मृत्यु भएको हो । सो ट्रक एक आपसमा ठोक्किदा ट्रक भने जलेर ध्वस्त भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो दुर्घटनामा परी चितवन राप्ति नगरपालिका–…