मृत डा. शाहको घटनाको अनुसन्धानका लागि एक युवक पक्राउ

धनगढी । धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना शाह आफ्नै कोठामा मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । डा. शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन् । उक्त घटना अनुसन्धानका लागि प्रहरीले धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएको छ । चिकित्सक शाहको परिवारले प्रहरी कार्यालयमा पेस गरेको किटानी…