भक्तपुर । भक्तपुरको एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ । हिजो साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित फर्निचर कारखानामा ७ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीको कारण र यसबाट भएको क्षतिबारे यकिन भइसकेको छैन । फर्निचर काराखानामा भएको आगलागीबाट सँगैको एक घरमा सामान्य क्षति पुगे पनि मानवीय क्षति कतै नभएको र कारखानासँगैको अर्को दुईवटा…