यादव मात्र उतिर्ण गराएकाे भन्दै बिराेध

सिरहा । सिरहाको एक पालिकाले स्वयम् सेवक शिक्षक भर्नामा जातिय समावेसी नगरेको भन्दै व्यापक विरोध भएकाे छ । जिल्लाको नवराजपुर गाँउपालिकाले पालिका भित्रका सामुदायीक विद्यालयका लागी जम्मा २४ जना विषयगत स्वयम् सेवक शिक्षक छनोट परीक्षाबाट जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा एकल जातिय भएको भन्दै व्यापक टिका टिप्पणी भएको हो।  पालिकाभित्रका २० विद्यालयका लागी २४ वटा विषयगत स्वयम् सेवक…