गोरखा दूर्घटना अपडेटः मृतक पाँचैजनाको सनाखत

गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृतक पाँचैजनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा शहीद लखन गाउँपालिका५ पोखरीडाँडाका २५ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १८ वर्षीय निरज थापा, १७ वर्षीया नविना थापा र ६४ वर्षीय…