सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ शेर्पाको निधन

काठमाडौं । हिम पहिरोमा परेर सगरमाथा आरोहणको क्रममा ३ जना शेर्पाको मृत्यु भएको छ । आज (बुधबार) बिहान खुम्बु आईसफल भत्किएर हिमालमा पहिरो जाँदा क्याम्प १ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङल्हमु गाउँपालिका - ५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ५ हजार ७ सय मिटरको उचाईमा…