बनेपामा चण्डेश्वरी जात्रा

काभ्रे । काभ्रेको बनेपामा चण्डेश्वरी जात्रा आज सम्पन्न हुँदैछ । वैशाख शुक्ल पूर्णिमा, अघिल्लो दिन देखि शुरु भएको जात्रा आज सम्पन्न हुर्दैछ । जात्राको अवसमा प्रत्येक वर्ष बनेपाको चण्डेश्वरी मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार खड्गसँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहने गर्दछ । जात्राको…