भुम्लु आँखा शिविरमा १२ सय बढी लाभान्वित

काभ्रे । भुम्लु गाउँपालिकामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ । फागुन २३ गते देखि गाउँपालिकाको सबै वडामा शुरु भएका आँखा शिबिर सम्पन्न भएको हो । आँखा शिबिरमा १ हजार २ सय ६२ जनाको आँखा जाँच गरिएको थियो । जसमा परिक्षण गरिएकोमा ९६ जनाको निशुल्क (मोतिबिन्दु) शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख सुदर्शन भटराईले जानकारी दिए…