लाइसेन्समा आफ्नो नाम ननिकालेको भन्दै कार्यालय प्रमुखलाई मोसो

धनकुटा । यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइटेँललाई नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेका छन् । आफूले भनेको मान्छेको सवारी लाइसेन्समा नाम निकाल्न अस्वीकार गरेको आरोपमा लुइँटेललाई कार्यकक्षभित्र पसेर मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । कार्यकक्षमा बसिरहेको बेला आएका नेकपा बहुमतका कार्यकर्ताले लुकाएर ल्याएको मोसो दलेर दुर्व्यवहार गरेको…