मधेश प्रदेशमा जसपाले आज संसदीय दलको नेता छान्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ। आज बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साँझ ५ देखि ६ बजेसम्म मतदान हुने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लाल किशोर साहले बताए। जसपा मधेश प्रदेशसभाको संसदीय दलका नेताका लागि…