स्याउला लिन जंगल गएकी गर्भवती महिला मृत फेला

डोटी । स्याउला ल्याउन जंगल गएकी डोटीको एक महिला मृत फेला परेकी छिन् । मंगलबार जिल्लाको जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल मृत फेला परेकी हुन् । बिहान नजिकैको जंगलमा स्याउला लिन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी गर्ने क्रममा उनी घरदेखि करिब २ किलोमीटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले बताएको…