महोत्तरी । नेपाली प्रजातान्त्रिक आन्दोलनका अमर शहीद केशव कोइरालाको स्मृतिमा निर्मित ‘शहीद केशव कोइराला सभाकक्ष’ शुक्रबार उद्घाटन गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा निर्मित सभाकक्ष नगरप्रमुख हरिप्रसाद मण्डलले हिजाे शुक्रबार उद्घाटन गरेका हुन् । सभाकक्ष रु ३७ लाख लागतमा मटिहानी नगरपालिकाले निर्माण गरेको हो । विसं २००७ मा पूर्वी नेपालको…