नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी जेलबाट रिहा

धनगढी । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरी जेलबाट रिहा भएका छन् । कैलाली कारागारमा थुनामा रहेका सांसद चौधरी आइतबार रिहा भएका हुन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि सांसद चौधरी रिहा भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी थिइन् । त्यसमा चौधरी…