धनगढीमा प्रहरी ज्यादतीः विद्यार्थीमाथि दमन, छात्राले लगाएको कपडा च्यातियो

धनगढी । धनगढीमा ग्रेडरले कुल्चिएर बिहीबार पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भयो। धनगढी–५ तारानगरकी साउद बिहीबार बिहान विद्यालय आउँदै गरेकी थिइन्। सोही बाटोमा हसनपुरको पिपलचौतारा नजिक ना१क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडर लेबल मिलाउँदै थियो। ब्याक गर्ने क्रममा साइकलमा सवार साउद ग्रेडरमा ठोक्किन पुगिन्। ग्रेडरको स्पिड धेरै हुँदैन।…