सुर्खेत । जलस्रोतको हिसावले अन्य प्रदेश भन्दा कर्णाली प्रदेश धनि मान्निछ । तर, कर्णालीकै सबै जनसंख्याले विद्युत सेवा उपभोग गर्न नपाउदा सबैलाई खल्लो हुँदै आएको छ । यहाँ ठूला प्रोजेक्टहररू निर्माणको चरणमा पनि रहेका छन् । केही संम्भाव्यता अध्ययनदेखि निर्माण चरणमा पुगेको कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले बताए ।…