रसुवा । रसुवाको स्थानीय तहकाे बजेटमा यसपटक पनि वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७८ /०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० को बजेटमा वृद्धि भएको हो । जिल्लाको पाँचवटा स्थानीय तहले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत आउँदो आर्थिक वर्षका लागि १ अर्ब १६ करोड ७८ लाख रुपैयाँ बजेट पाएका छन् । चालु आर्थिक वर्षको लागि…