मकवानपुरमा कांग्रेस ३, एमाले र माओवादी १/१ वटा वडामा विजयी

हेटौंडा । मकवानपुर जिल्लामा नेपाली कांग्रेसले ३, नेकपा एमालेले र नेकपा माओवादीले १/१ वटा वडामा जित हासिल गरेका छन् । भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको १ नम्बर वडामा कांग्रेस विजयी भएको छ । त्यसैगरी भीमफेदी गाउँपालिका वडा नम्बर २ मा एमाले र थाहा नगरपालिका वडा नम्बर १ मा माओवादीका उम्मेदवाहरु विजयी भएका हुन् ।…