पूर्वमेयरले करारमा कर्मचारी होइन, कार्यकर्ता भर्ना गरेका थिए : मेयर श्रेष्ठ 

सिरहा । गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले पूर्वमेयरले करारमा कर्मचारी भर्नाकाे नाममा कार्यकर्तालाई जागिर खुवाएकाे आराेप लगाउका छन् । यही कारण त्यस्ता कर्मचारीकाे करार अवधि नथप्ने उनले प्रष्टाएका छन् । नगर प्रमुख श्रेष्ठले पत्रकार सम्मेलन गर्दै गोलबजार नगर कार्यपालिकाको ३० असारमा बसेको बैठकले करारमा रहेका कर्मचारीको करारअवधि असार मसान्तमा स्वतः सकिएको अवस्थामा कार्यपालिकामा जननिर्वाचित नेपाली कांग्रेस र…