काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषा धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । बजार नाला तथा फोहरमैला व्यवस्थापनको योजनामा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्ष सिंहसहित ९ जनाविरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो । धनौजी गाउँपालिका तत्कालीन अध्यक्ष सिंह, उपाध्यक्ष रामबती देवी मण्डल, प्रमुख प्रशासकीय…