मधेशमा ‘डीप बोरिङ’ जडान शुरू

धनुषा । मधेश प्रदेश सरकारले 'डीप बोरिङ' जडान गर्ने योजना शुरू गरेको छ । वर्षा नभएर सिँचाइ र खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा हरेक वडामा एउटाका दरले डीप बोरिङ जडान गर्ने योजना शुरू गरेको हो । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर २ मा रहेको परशुराम तलाउ…