मन्त्री बडु भन्छन् : भारतले लिपुलेकमा मानसरोवर जाने बाटो अघि बढाएको भन्ने सुनियो

दार्चुला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा मानसरोवर जाने बाटो अघि बढाएको भन्ने सुन्नमा आएको नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले बताएका छन् । प्रेस युनियन दार्चुलाले बिहीबार दार्चुला सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । मोदीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले…