चितवन राइनोजले गर्‍याे कप्तान कुशल मल्लसहित ६ जनालाई रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली चितवन राइनोजले दोस्रो संस्करणका लागि ६ जना खेलाडीलाई रिटेन गरेको छ । चितवनले टोलीका कप्तान कुशल मल्लसहित रिजन ढकाल, दीपक बोहरा, अमरसिंह रौटेला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेको हो । यस्तै चितवनले शरद भेषवाकर, दिपेश श्रेष्ठ, विपिन रावल, सन्तोष कार्की, रञ्जीत कुमार र सलाहुद्दीन खानलाई…