फिदिम । पाँचथरको याङवरक गाउँपालिका–४ को थर्पु माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको नियमित परीक्षा दिइरहेका एक परीक्षार्थी कारबाहीमा परेका छन् । उनले प्रश्न पत्रको गोपनीयता भङ्ग गरेकाले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।आइतबार सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको नियमित परीक्षा सञ्चालनको क्रममा मोबाइलबाट प्रश्न पत्र…