कावा मेयरसँग ७ लाख १४ हजार असुल गर्न सिफारिस

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा इन्धन खर्च र यातायात भुक्तानी प्रक्रियामा अनियमितता भएको खुलेको छ।महालेखा परीक्षकको कार्यालयले कार्यवाहक मेयर अम्बेया खातुनसँग ७ लाख भन्दा बढी रुपैयाँ असुल गर्न सिफारिस गरेको हो। कावा मेयर खातुन र प्रमुख प्रशासकीय अधिकृत भारत यादवले पत्रकार सम्मेलन गरेर आफूहरुले कुनै भ्रष्टाचार नगरेको, नियम कानुन मिचेर कुनै काम नगरेको बताएका चारदिन नबित्दै…