‘आफ्नै निर्देशन आफ्नै कानुन, जे–जे गर्ने हो आफैं जानून्’

गत आषाढ २१ गते सार्वजनिक निर्माण कार्यको म्याद थप गर्नको लागि सरकारले एउटा निर्देशिका जारी ग-याे। पुस्ट्याइको आधारमा म्याद थप हुन्छ भनेर सरकारले बिभिन्न कारणहरुलाई आधार मान्यो जस्तै डिजाइन परिमार्जन भएको, बजेट अपुग भएको, निर्माण स्थलको उपलब्धता हुन नसकेको, निर्माण सामाग्रीको अभाव भएको वा निर्माण स्थलमा प्राकृतिक बिपत्ती परेको लगायतको कारणबाट तोकिएको अवधिभित्र सम्पन्न हुन…