गगन र विश्वप्रकाशको राजनीतिक जाँच : एक निर्मम समीक्षा

नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको परिणाम र आसन्न सत्ता समीकरणको विषयलाई लिएर यतिखेर विभिन्न कोणबाट अनेकौं अड्कलबाजीहरू भैरहेको छ। अब देशको प्रधानमन्त्री को बन्ने, कुन दलको बन्ने, चुनाव अघिको गठबन्धनको भविष्य के हुने भन्नेबारे आ-आफ्ना राजनीतिक लगाव, आस्था, आग्रह र बौद्धिक गच्छे अनुसारको राय, टिप्पणी र आँकलन सामाजिक सञ्जाल, मूलधारको प्रेस र…