नारायणहिटी दरबार सर्बप्रथम तत्कालीन प्रधान सेनापति शिवराम सिंह बस्न्यातका कान्छा छोरा धौकलसिंह बस्न्यातले निर्माण गरेका हुन् । नेपाल एकीकरणको क्रममा बहादुरीपूर्वक लडेर धेरै ठाउँमा बिजय प्राप्त गरेबापत तत्कालीन काजी धौकलसिंह बस्न्यातलाई श्री ५ रणबहादुर शाहले खुशी भएर बक्सिस स्वरुप हजार रोपनी भन्दा बढी जग्गा दिए । सो जग्गा बक्सिसको रुपमा पाएपछि बि.स. १८४० मा धौकलसिंहले…