काठमाडौँ । मंसिर ४ गते हुने संसदीय निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी पनि बढेको छ । राजनीतिक दलहरुले निर्वाचन केन्द्रीत कार्यक्रमहरु बढाएका छन् । दलहरुका सम्भावित उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा पुग्नेक्रम जारी छ । समग्रमा भन्नुपर्दा मुलुक यतिखेर चुनाव केन्द्रीत हुन लागेको छ । हरेक राजनीतिक दलका नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा दाबी प्रस्तुत गर्न थालिसकेका…