पद्मश्री साधना सम्मान भक्तराज र पद्मश्री साहित्य पुरस्कार मोक्षभूमिलाई

काठमाडौं । पद्मश्री साधना सम्मान-२०७७ बाट भजन शिरोमणि भक्तराज आचार्य सम्मानित भएका छन् । उनलाई यो सम्मान बुधबार आयोजित एक कार्यक्रमबीच खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा प्रदान गरेकी हुन् । आचार्यका छोरा तथा गायक सत्यराज आचार्यले यो सम्मानले बुवालाई हौसला मिलेको बताए । भजन शिरोमणि आचार्यले आफूले २०५०…