जलवायु परिवर्तनका कारण आल्प्सको पर्यावरणीय अवस्थामा असर

इङ्ल्याण्ड । जलवायु परिवर्तनका कारण मध्य युरोपमा रहेको हिम शृङ्खला आल्प्समा हिउँको सतह घट्नु र वनस्पतिको ढाँचामा आएको परिवर्तनले उच्च पर्वतीय क्षेत्रको जैविक विविधता र पर्यावरणीय अवस्थामा चिन्ताजनक प्रभाव पारिरहेको एक नयाँ अध्ययनले देखाएको छ । पृथ्वीको विस्तृत भागलाई ढाक्ने पर्वत शृङ्खलाहरू छेउछाउका तराई क्षेत्रहरूको तुलनामा छिटो तातो हुँदै गएका छन् । फलस्वरूप हिउँको आवरणमा…