‘कम्युनिस्ट पार्टीको नाममा बदनाम सरकार ढल्यो भनेर आँसु बगाउन जरुरी छैन’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलेका कारण नयाँ पार्टी निर्माण गर्नुपरेको बताएका छन् । ओलीले नेतृत्व गरेको पार्टी ‘दक्षिणपन्थी अवसरवादी’ पार्टी भएको बताउँदै नेता खनालले निजी स्वार्थ नभएका क्रान्तिकारीहरूले गर्ने विद्रोहको संख्या कति छ भन्ने कुराको महत्व नहुने बताए । भारतको नयाँ दिल्लीस्थित एपोलो…